SHARE
बुटवल टुडे · बुधबार २९ असो २०८२ ०६:२९ AM · 1 मिनेट पढाइ

प्रतिनिधि सभा चुनावमामा नयाँ दल दर्ता गर्न चाहनेको संख्या बढ्यो

काठमान्डौ, २९ असोज । आउँदो फागुन २१ का प्रतिनिधि सभा चुनावमा भाग लिनका लागि नयाँ दल दर्ता गर्न चाहनेको संख्या बढ्दै गएको छ । निर्वाचन आयोगका सहसचिव नारायणप्रसाद भट्टराईका अनुसार अहिलेसम्म तीनवटा मात्र नयाँ दल दर्ताका लागि फाइल प्राप्त भएका छन् ।