हाम्रा प्रयासका तुलनामा षड्यन्त्रकारीहरू मुखर रूपमा आए : एमाले महासचिव
काठमान्डौ, २९ असोज । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टी प्रयासभन्दा षड्यन्त्रकारी शक्तिहरूको मुखरता बढ्दा भदौ २३ र २४ का घटना भएको बताएका छन् । ललितपुर रामबाग महलमा सुरु भएको केन्द्रीय कमिटी बैठकमा पोखरेलले संकट पहिचान भए पनि समयमा समाधान नगरेको कारणले पार्टी र देशलाई क्षति पुगेको स्मरण गराए ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
