गुल्मीमा राति दश बजेदेखि देउसी–भैलो खेल्न नपाइने
गुल्मी, २९असोज । जिल्ला प्रशासन कार्यालय गुल्मीले यस पटकको तिहारमा राति दश बजेपछि देउसी–भैलो खेल्न नपाइने जनाएको छ । देउसी–भैलो खेल्दा परम्परागत रुपमा चलिआएको सँस्कृतिको जगेर्ना गर्दै मर्यादित एवं अनुशासित भई राती दश वजेसम्म मात्र भैलो खेल्न तथा खेलाउन निर्देशन गरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
