SHARE
बुटवल टुडे · बुधबार २९ असो २०८२ ०६:५९ AM · 1 मिनेट पढाइ

एमाले सरकारबाट हट्यो भन्ने ठानेको होला, तर यो भ्रम नपाले हुन्छ : ओली

काठमान्डौ, २९ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी कमजोर नभएको स्पष्ट पार्दै, कसैले पनि ‘एमाले सधैंका लागि सरकारबाट हट्यो’ भन्ने भ्रम नपाउन चेतावनी दिएका छन् । एमालेको केन्द्रीय कमिटी बैठकमा सम्बोधन गर्दै उनले भने, “कसैले अब सधैंका लागि एमाले सरकारबाट हट्यो भन्ने ठानेको होला, तर यो भ्रम नपाले हुन्छ ।