SHARE
बुटवल टुडे · बुधबार २९ असो २०८२ ०७:२३ AM · 1 मिनेट पढाइ

विध्वंसात्मक घटना हुन्छ भन्ने थाहा थियो, तर रोक्न सकिएन : ओली

काठमान्डौ, २९ असोज । नेकपा एमालेका अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले भदौ २३ र २४ मा भएको विध्वंसात्मक घटना हुनुअघि नै जानकारी रहेको तर रोक्न नसकेको बताएका छन् । एमालेको केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै उनले यसअघि पनि यस्ता घटनाको प्रयास पटक–पटक भइरहेको चर्चा गरे ।