SHARE
बुटवल टुडे · बुधबार २९ असो २०८२ ०७:४४ AM · 1 मिनेट पढाइ

‘फेसबुकमा कसैले भनेर छाड्दिनँ, कमिटीले भन्यो भने एक मिनेट बस्दिनँ’

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओली केन्द्रीय कमिटीले भने एक मिनेट पनि अध्यक्ष पदमा नबस्ने बताएका छन्। केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै फेसबुकमा कसैले भन्दैमा नछाड्ने उनले बताए।