ह्याक भयो नेपाल मेडिकल काउन्सिलको वेबसाइट
काठमाडौं, २९ असोज । नेपाल मेडिकल काउन्सिलको वेबसाइट ह्याक भएको छ । काउन्सिलका अनुसार २६ असोज दिउँसो २ बजेदेखि वेबसाइटमा अनधिकृत पहुँच भएको पुष्टि भएको हो । काउन्सिलका रजिष्ट्रार डा. सतीश कुमार देवले वेबसाइट ह्याक भए पनि महत्वपूर्ण डेटा सुरक्षित रहेको जानकारी दिए ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
