म बिग्रिएको भए पो सप्रिन्थेँ : केपी ओली
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पद फेसबुकले होइन, पार्टीको केन्द्रीय कमिटीले निर्धारण गर्ने बताएका छन् । पार्टीको केन्द्रीय कमिटी बैठकमा उनले भने, “अध्यक्षले छोड्नुपर्छ भन्ने कुरा सुन्छु । मैले हट्नुपर्छ कि पर्दैन भन्ने निर्णय फेसबुकले गर्ने होइन । यही पंक्तिले निर्धारण गर्ने हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
