SHARE
बुटवल टुडे · बुधबार २९ असो २०८२ ०८:३७ AM · 1 मिनेट पढाइ

एमालेको ११ औँ महाधिवेशन मंसिर २७ गतेदेखि पोखरामा गर्ने प्रस्ताव

काठमाडौँ, २९ असोज । नेकपा एमालेको ११ औँ महाधिवेशन मंसिर २७ गतेदेखि कास्कीको पोखरामा गर्ने प्रस्ताव गरिएको छ । बुधबार ललितपुरमा सुरु भएको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले मंसिर २७, २८ र २९ गते पोखरामा महाधिवेशन आयोजना गर्ने प्रस्ताव राखेका हुन् ।