SHARE
बुटवल टुडे · बुधबार २९ असो २०८२ ०९:१० AM · 1 मिनेट पढाइ

विपिन जोशीको सम्झनामा माइतीघरमा दीप प्रज्वलन गर्ने

 काठमाडौं,२९ असोज । जेनजी युवाहरूले इजरायलमा हमासको अपहरणमा परी ज्यान गुमाएका विपिन जोशीको सम्झनामा दीप प्रज्वलन गर्ने भएका छन् । जेनजी अभियन्ता रक्षा बमले जोशीको स्मृतिमा बुधबार अपराह्न ५:३० बजे काठमाडौंको माइतीघर मण्डलामा दीप प्रज्वलन कार्यक्रम आयोजना गर्न लागिएको जानकारी दिएकी हुन् ।