विपिनको त्याग र वीरता राष्ट्रको स्मृतिमा सधैँ रहनेछ : प्रधानमन्त्री कार्की
काठमाडौं, २९ असोज । प्रधानमन्त्री सुशीला कार्कीले हमासको आक्रमणमा परेर ज्यान गुमाएका नेपाली युवा विपिन जोशीको त्याग र बहादुरीलाई राष्ट्रले कहिल्यै नबिर्सने बताएकी छन् । प्रधानमन्त्री कार्कीले बन्धकमुक्त हुने आशामा बितेका दुई वर्ष र सामूहिक प्रार्थनाबीच विपिनको मृत्युको खबरले आफू स्तब्ध बनेको उल्लेख गरेकी छन् । “यो हृदयविदारक समाचारले हामी सबैलाई गहिरो पीडा दिएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
