गृहमन्त्री अर्याल भन्छन् : यो क्रान्तिपछि बनेको सरकार हो, हेक्का रहोस्
काठमान्डौ, २९ असोज । गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकार जनक्रान्तिपछि बनेको सरकार भएको उल्लेख गर्दै यसलाई असंवैधानिक भन्ने अधिकार कसैलाई नभएको स्पष्ट पारेका छन् । गृह मन्त्रालय परिसरमा पत्रकारहरूसँग कुरा गर्दै मन्त्री अर्यालले भने, “सरकारलाई असंवैधानिक भन्नेहरू नै अहिले टुक्रिन थालेका छन् । क्रान्तिकारीहरूलाई उनीहरू आतंककारी देखिरहेका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
