SHARE
बुटवल टुडे · बुधबार २९ असो २०८२ १०:३५ AM · 1 मिनेट पढाइ

सुन थियो भन्ने केवल अन्दाज, प्रमाण छैन : महराका वकिल

काठमाडौं । पूर्वसभामुख तथा नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महराको थुनछेक बहस काठमाडौं जिल्ला अदालतमा सुरु भएको छ । न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलासमा बुधबारदेखि थुनछेक बहस प्रारम्भ भएको हो । महराको तर्फबाट अधिवक्ता मुरारी सापकोटा र अधिवक्ता सोम भण्डारीले प्रारम्भिक बहस गरेका छन् ।