SHARE
बुटवल टुडे · बुधबार २९ असो २०८२ १०:३७ AM · 1 मिनेट पढाइ

राप्रपाको केन्द्रीय कार्यसमिति बैठकबाट महाधिवेशनको मिति तय गर्ने

काठमान्डौ, २९ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पार्टीको आगामी केन्द्रीय कार्यसमिति बैठक कात्तिक २७ र २८ गते बस्ने निर्णय गरेको छ । आज बसेको कार्यसमिति बैठकपछि अध्यक्ष राजेन्द्र लिङ्देनले पत्रकारसमक्ष जानकारी दिँदै भने, “केन्द्रीय कार्यसमितिको बैठक आगामी कात्तिक २७ र २८ गते बस्नेछ ।