राप्रपा चुनावबाट कहिल्यै भाग्दैन : लिङ्देन
काठमान्डौ, २९ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो पार्टी कुनै पनि परिस्थितिमा चुनावबाट नभाग्ने स्पष्ट बताएका छन् । बुधबार पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यसमिति बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै लिङ्देनले भने, “राप्रपा चुनावबाट कहिल्यै भाग्दैन । निर्वाचन भइहाल्यो भने हामी पूर्ण तयारीका साथ सहभागी हुन्छौं ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
