ओलीको नेतृत्व नरहे एमालेसँग एकताको ढोका खुल्न सक्छ : प्रचण्ड
काठमान्डौ, २९ असोज । नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग सम्भावित एकताको विषयमा स्पष्ट संकेत दिएका छन् । धादिङको बेनिघाट रोराङमा आयोजित भेटघाट कार्यक्रममा उनले युवा तथा पार्टी नेताकार्यकर्तासँग संवाद गर्दै भने, “अब माओवादीको मुख्य राजनीतिक र संगठनात्मक लाइन चुनाव हो । आगामी निर्वाचनलाई नै पार्टीको प्रमुख एजेन्डा बनाएर अघि बढ्नेछौं ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
