SHARE
बुटवल टुडे · बुधबार २९ असो २०८२ ११:२१ AM · 1 मिनेट पढाइ

जेनजीपछि विस्थापित समूहबाटै सुरक्षा संकट बढ्दै : गृहमन्त्री अर्याल

 काठमाडौं, २९ असोज । गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी आन्दोलनले अपदस्थ गरेका व्यक्तिहरूबाटै सुरक्षा चुनौती थप्ने गतिविधि भइरहेको बताएका छन् ।बुधबार गृह मन्त्रालय परिसरमा पत्रकारहरूसँग कुरा गर्दै उनले यस्ता गतिविधिहरू केही स्थानबाट भइरहेको स्पष्ट संकेत दिए । उनले भने, “सुरक्षा हामीले दिइरहेका छौं ।