सर्वोच्चले प्रतिनिधि सभा विघटनविरुद्धका रिट दर्ता गर्यो
काठमाडौँ । सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटनविरुद्ध दायर भएका रिट निवेदनहरू दर्ता गरेको छ । तीमध्ये दस वटा रिटमाथि कात्तिक १२ गते सुनुवाइका लागि पेसी तोकिएको छ । सुनुवाइ सर्वोच्च अदालतको संवैधानिक इजलासमा हुने तय भएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
