उपकुलपति डा.लामिछानेद्वारा पदबाट राजीनामा
दाङ, २९ असोज । दाङको घोराहीमा रहेको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानका उपकुलपति डा. विकास लामिछानेले पदबाट राजीनामा दिएका छन् । उनले बुधबार दिउँसो प्रधानमन्त्री शुसिला कार्कीलाई भेटेर पदबाट राजीनामा दिएका हुन् । घरायसी र स्वास्थ्यको कारण देखाउँदै आफुले पदबाट राजीनामा दिएको बताएका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
