लुम्बिनी साँस्कृतिक नगरपालिकाको प्रशासनिक भवन निर्माणको ठेक्का सम्झौता
बुटवल, २९ असोज । रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिकाको प्रशासनिक भवन निर्माणको ठेक्का सम्झौता भएको छ । नेपाल सरकार, एसियाली विकास बैंक र लुम्बिनी साँस्कृतिक नगरपालिकाको आर्थिक प्राविधिक सहयोगमा नयाँ भवन निर्माण हुने प्रशासनिक भवन निर्माणको जिम्मा बाबुल एनबी जेभीले पाएको छ नगरपालिकाले जनाएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
