अर्घाखाँचीको छत्रदेवमा मोटरसाइकल एक आपसमा ठोक्किदा दुई जनाको मृत्यु
अर्घाखाँची, २९ असाज । अर्घाखाँचीको छत्रदेव गाउँपालिका वडा नं. १ चिदिकामा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा दुबै चालकको मृत्यु भएको छ । दुर्घटनामा पछाडि सवार दुई जना गम्भीर घाइते भएका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
