खसीबोकाले दियो खुसी र आत्मविश्वास
समाचार सारांशमा । बाँके जिल्लाका सहकारी संस्थामा आवद्ध महिलाले यस वर्षको दसैंमा खसी–बोका बिक्रीबाट ठूलो आर्थिक लाभ उठाए । जिल्लाका १४ वटा महिला सहकारी संस्थामार्फत रु. २ करोड ३८ लाख १० हजार ८१७ बराबरका १,३५१ वटा खसी–बोका बिक्री । बिक्री भएका खसी–बोकाको कुल तौल ४३,५९३ किलो । नेपालगन्ज, २५ असोज ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
