SHARE
बुटवल टुडे · शनिबार २५ असो २०८२ ०३:०१ AM · 1 मिनेट पढाइ

बुद्धमंगल ताल क्षेत्रमा सरसफाइ

नवलपरासी, २५ असोज । जिल्लाको बर्दघाट नगरपालिका १२ दविला स्थित बौद्धकालीन पर्यटकीय स्थल (बुद्धमंगल ताल) क्षेत्रको सरसफाइको अभाव देखिएको छ । सो क्षेत्रमा आउने आन्तरिक तथा बाह्रय पर्यटकहरूले पूर्वाधार ब्यवस्थानमा सरोकारवालाले काम गरे पनि सरसफाइमा ध्यान नगएको गुनासो गरेका हुन् ।