मेरो कोखको जेन-जी
हे सरकार ! गोली किन बर्षायौ तिमीले ? निर्दोष त्यो छातीमा ? आमाको करुणा डुब्छ, रक्ताम्मे घाँटीमा कापी कलम बोकेका हातहरू किन बाँधिएँ शृङ्खलामा ? किन खसाइयो गोलाको आगो, त्यो तन्नेरी सपनामा ? मायालु आँखा, झिम्कन नपाउँदै, बन्द भए सदालाई मेरो हृदय च्यातियो, करुण चित्कार आयो गगन छुनलाई हे सत्ता ! किन तिमीलाई ? कुर्सी मात्र प्रिय भो ? आमाको गर्भ के ? सधैँ The post मेरो कोखको जेन-जी appeared first on Butwal Today.
