गाउँको स्वाद बदलियो: दुध–दहीको ठाउँमा चिसो बोतलको आगमन
पाल्पा । पाल्पा– वगनासकाली गाउँपालिका चुतुङधारा निवासी कमल पाण्डे सात वर्षपछि विदेशबाट घर फर्किए। दिउँसो घर पुगेका पाण्डेलाई परिवारले गिलासमा चिसो पेय पदार्थ दिए, त्यसपछि उनी अचम्मित भए। “पहिले त घरमा आफैंले दुध र दही, भैसी–गाई पालेर पाहुनालाई सत्कार गर्थ्यौं, आज ठुला बोतलका कोक, स्प्राइट र फेन्टाको स्वादले स्वागत गर्छन्,” पाण्डे भन्छन्।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
