खर्च नियन्त्रणतर्फ लुम्बिनी प्रदेश सरकार: सबै मन्त्रालयलाई मितव्ययिता अपनाउन निर्देशन
लमही ,२५ असोज । देशको वर्तमान आर्थिक अवस्था र स्रोत संकुचनको सम्भावनालाई ध्यानमा राख्दै लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्षमा खर्च नियन्त्रण गर्ने विशेष निर्णय गरेको छ । शनिबार मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश सरकारका सबै निकायहरूलाई मितव्ययिता अपनाउन निर्देशन दिएको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
