देउवालाई शशांकको सुझाव- केन्द्रीय समिति भंग गरेर कार्यवाहक सभापति तोक्नुस्
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले सभापति शेरबहादुर देउवालाई केन्द्रीय समिति भंग गर्न सुझाव दिएका छन्। पार्टीको पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठकमा सहभागी हुन सानेपा पुगेका कोइरालाले सभापति देउवालाई केन्द्रीय समिति भंग गरेर कार्यवाहक तोक्न सुझाए। उनले भने, ‘विशेष महाधिवेशन होइन अब नियमित महाधिवेशन गर्नु पर्छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
