SHARE
बुटवल टुडे · शनिबार २५ असो २०८२ ०५:१७ PM · 1 मिनेट पढाइ

कृषिमैत्री छैनन् कृषि प्रविधि: डोजरभन्दा ट्याक्टर भाडा महँगो !

पाल्पा, २६ असोज ।  इन्धनको मूल्य ओरालो लागे पनि खेत जोत्नका प्रयोग हुने ट्याक्टरको ज्याला यहाँका व्यवसायीले समायोजन गरेका छैनन् । यसले कृषकहरू मर्कामा परेका छन् । एक रुपैयाँ डिजेलमा १० देखि २० रुपैयाँसम्म कम हुँदासम्म यहाँका व्यवसायीले भाडा दर समायोजन तथा मूल्य कम नगरेका हुन् ।