SHARE
Samata Press · मङगलबार ४ कात्िक २०८३ ०३:०४ PM · 1 मिनेट पढाइ

विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयले के गर्दैछ ?

काठमाडौँ। प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रालयको संख्या घटाए। तर धेरै मन्त्रालय गाभिँदा पनि एउटा मन्त्रालय थपियो- विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय।