SHARE
Samata Press · आइबार​ २ कात्िक २०८३ १०:३२ AM · 1 मिनेट पढाइ

गड्डाचौकी नाकामा ‘अल्फा’ र ‘डेल्टा’को ‘ड्युटी’

महेन्द्रनगर। सशस्त्र प्रहरी बलले कञ्चनपुरको गड्डाचौकी नाकामा तालिमप्राप्त कुकुर ‘अल्फा’ र ‘डेल्टा’ परिचालन गरी जाँच सुरु गरेको छ। चाडपर्वका बेला मात्र नभई नियमित रूपमा जाँच गर्ने उद्देश्यले सशस्त्र प्रहरी बल नेपालले गड्डाचौकीस्थित सीमा सुरक्षा गुल्ममा ‘केनाइन शाखा’ स्थापना गरेको हो।