कफी धेरै फलाउन कफीको कैफियत जाँचन
गुल्मी, २४ असोज । कफी खेतीका लागि नेपालमै पहिलो जिल्लाको रूपमा गुल्मीलाई मानिन्छ । यहाँका किसानहरू कफी खेतीतिर आकर्षित बन्दै गएको पाइएको छ । मुसिकोट नगरपालिका–५ स्थित कफी विकास केन्द्र आँप चौरमा कफीका बिरुवाको माग धेरै आउने गरेको छ । तर माग अनुसार ५० प्रतिशत पनि बिरुवा उपलब्ध गराउन कार्यालयले सकेको छैन ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
