SHARE
बुटवल टुडे · शुक्रबार​ २४ असो २०८२ ०२:१५ AM · 1 मिनेट पढाइ

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १२ करोडको अनियमितता

समाचार सारांशमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको एमआरआई खरिदमा अनियमितता  ।  राज्य कोषलाई करिब १२ करोड रुपैयाँभन्दा बढी हानि पुगेको आयोगको निष्कर्ष । प्रमुख प्रतिवादीहरूबाट करिब ९ करोड ३४ लाख रुपैयाँ असुल गर्न माग । लमही, २४ असोज ।