परासीमा स्वीकृति बिनाका स्वास्थ्य क्लिनिक छ्यापछ्याप्ती
नवलपरासी,२४ असोज । जिल्लाभित्र अनुमति नलिई अवैध रूपमा विभिन्न स्वास्थ्य संस्था, क्लिनिकहरू छ्यापछ्याप्ती सञ्चालन भइरहेको भए पनि सरकारले नियमित गर्न सकेको छैन । औपचारिक रूपमा जिल्ला स्वास्थ्य कार्यालयले सूचना जारी गरे पनि सशक्त रूपमा त्यस्ता अवैध क्लिनिक सञ्चालनमा रोक लगाउन नसक्दा खुलेआम यस प्रकारका क्लिनिकहरू सञ्चालन भएका हुन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
