SHARE
बुटवल टुडे · शुक्रबार​ २४ असो २०८२ ०३:४२ AM · 1 मिनेट पढाइ

नेतृत्व र व्यवस्थापकीय सोँच

नेपालको सन्दर्भमा राजनीति केवल सत्ताको खेल होइन, बरु समाजलाई दिशा दिने, भविष्यको बाटो खोल्ने र नागरिकमा आशा जगाउने माध्यम हो भन्ने कुरा बारम्बार पुष्टि भएको छ।