SHARE
बुटवल टुडे · शुक्रबार​ २४ असो २०८२ ०४:०४ AM · 1 मिनेट पढाइ

जेनजी आन्दोलनको मौका पारेर भागेका १४१ कैदी अझै बेपत्ता

कपिलवस्तु, २४ असोज ।  जेनजी  आन्दोलनको मौका पारि कपिलवस्तु कारागारबाट फरार भएका १ सय ४१ कैदी र थुनुवाहरू नियन्त्रणमा आएका छैनन् । कपिलवस्तु कारागारबाट फरार भएका ४ सय ३० जना कैदी मध्य हालसम्म १ सय ४१ कैदी पक्राउ पर्न नसकेका हुन । अहिले जिल्लामा कारागारबाट फरार भएका २ सय ८९ कैदी र थुनुवा पक्राउ तथा सम्पर्कमा आएका छन् ।