सामुदायिक विद्यालयको आत्मनिर्भर अभियान कोषमा ५० लाख जम्मा
सल्यान, २४ असोज । सल्यानको एक सामुदायिक विद्यालयले आत्मनिर्भर बन्नका लागि आफ्नो कोषमा ५० लाख बढी जम्मा गरेको छ । जिल्लाको सिद्धकुमाख गाउँपालिका–३ ढोरचौरस्थित निराजन माध्यमिक विद्यालयमा सञ्चालनमा रहेको निराजन मावि आत्मनिर्भर अभियान अन्तर्गत हालसम्म ५० लाख चार हजार २६३ रुपैयाँ विद्यालयको कोषमा जम्मा भएको विद्यालयले जनाएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
