थपियो नवलरासीमा युरिया मलको कोटा
नवलपरासी, २४ असोज । जिल्लामा मल खाद्यको कोटा वृद्धिका लागि निरन्तर पहल गर्दै आएको कृषि ज्ञान केन्द्र नवलपरासीले जिल्लाका लागि मल खाद्यको कोटा थपिएको बताएको छ । ज्ञान केन्द्रले विभिन्न आधारहरू तयार गरि तर्कसङ्गत रूपमा आफ्नो प्रस्तुति गरे पश्चात् लुम्बिनी प्रदेशबाट मल खाद्यको कोटा वृद्धि गरिएको ज्ञान केन्द्रले जनाएको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
