SHARE
बुटवल टुडे · शुक्रबार​ २४ असो २०८२ ०४:४७ AM · 1 मिनेट पढाइ

सीटीईभीटीका उत्तरपुस्तिका जलेपछि पुनः परीक्षा ४ मंसिरदेखि

काठमान्डौ, २४ असोज । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् ९सीटीईभीटी०ले जेनजी आन्दोलनका क्रममा विद्यार्थीका उत्तरपुस्तिका जलेर नष्ट भएपछि पुनः परीक्षा सञ्चालन गर्ने भएको छ । सीटीईभीटीका प्रवक्ता टैलेन्द्र आचार्यका अनुसार पुनः परीक्षा आगामी मंसिर ४ गतेदेखि सुरु हुनेछ ।