युद्धविरामपछि हमासले गरेको सार्वजनिक युद्धबन्दी सूचीमा छैनन् विपिन जोशी
काठमान्डौ, २४ असोज । इजरायल र हमासबीच युद्धविराम सहमति भएपछि मुक्त गराइने भनिएका २० जना युद्धबन्दीको सूची सार्वजनिक गरिएको छ । तर उक्त सूचीमा नेपाली नागरिक विपिन जोशीको नाम भने समावेश छैन । इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितका अनुसार सोमबारभित्र मुक्त गरिने भनिएका ती सबै २० जना व्यक्ति इजरायली नागरिक हुन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
