SHARE
पर्दाफास · बिहीबार २९ असो २०८३ ०१:३६ PM · 1 मिनेट पढाइ

पूर्वअर्थमन्त्री खतिवडा भन्छन्- वर्गीय विभेद घटे पनि जातीय असमानता कायमै

पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले नेपाली समाजको वर्ग संरचनामा परिवर्तन हुँदै गए पनि जातीय तथा लैङ्गिक विभेदका अवशेष अझै कायम रहेको बताएका छन् ।