मंसिरमा महाधिवेशन नगर्ने पक्षमा कांग्रेसको संस्थापन समूह
काठमान्डौ, २४ असोज । नेपाली कांग्रेसको संस्थापन पक्ष आगामी मंसिरमै पार्टीको महाधिवेशन नगर्ने मतमा उभिएको छ । बिहीबारबाट पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा संस्थापन पक्षका नेताहरूले मंसिरमा समय अपुग भएकाले महाधिवेशन गर्न सम्भव नदेखिएको बताएका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
