राष्ट्रपति पौडेलले प्रतिनिधिसभा निर्वाचनबारे दल र सरकारसँग छलफल गर्दै
काठमान्डौ, २४ असोज । राष्ट्रपति रामचन्द्र पौडेलले विघटित प्रतिनिधिसभा निर्वाचनका सन्दर्भमा राजनीतिक दल र सरकारसँग छलफल गर्न लागेका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा शुक्रबार दिउँसो आयोजना हुने बैठकमा उनी सरकार र प्रतिनिधित्व गर्ने दलहरूसँग संवाद गर्नेछन् । सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन घोषणा गरिसकेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
