जेनजी आन्दोलनमा सुरक्षा निकायको भूमिकाबारे गम्भीर प्रश्न उठाउँदै छानबिनको माग
काठमान्डौ, २४ असोज । गत भदौ २३–२४ मा भएको जेनजी आन्दोलनको क्रममा सुरक्षा निकायले अपनाएको भूमिकाबारे गम्भीर प्रश्न उठाउँदै उच्चस्तरीय जाँचबुझ आयोगमा छानबिनको माग गर्दै निवेदन परेको छ । निवेदन काठमाडौँ उपत्यकामा कार्यरत पीडित प्रहरी कर्मचारीको नाममा दर्ता भएको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
