SHARE
बुटवल टुडे · शुक्रबार​ २४ असो २०८२ ०५:५४ AM · 1 मिनेट पढाइ

त्रिविको जग्गा तथा अचल सम्पत्ति प्रतिवेदन सरकारले सार्वजनिक गर्ने

काठमान्डौ, २४ असोज । सरकारले त्रिभुवन विश्वविद्यालयको जग्गा तथा अचल सम्पत्ति खोजबिन समितिले तयार पारेको प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले सामाजिक सञ्जालमार्फत मन्त्रालयमा भएको छलफलपछि यस्तो निर्णय भएको जानकारी दिएका छन् ।