SHARE
बुटवल टुडे · शुक्रबार​ २४ असो २०८२ ०६:३० AM · 1 मिनेट पढाइ

बिरामीलाई दिने औषधिको नाम ठूला अक्षरमा लेख्नन चिकित्सकहरूलाई निर्देशन

काठमान्डौ, २४ असोज । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले आफ्ना चिकित्सकहरूलाई बिरामीलाई सिफारिस गर्ने औषधि नाम ‘जेनेरिक’ ठूला अक्षर ९क्यापिटल०मा लेख्न अनिवार्य गरेको छ ।