SHARE
बुटवल टुडे · शुक्रबार​ २४ असो २०८२ ०६:३५ AM · 1 मिनेट पढाइ

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, एक घाइते

सल्यान, २४ असोज । सल्यान दार्मा गाउँपालिकाको भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।