गुण्डुमा सुरु भयो एमाले सचिवालयको बैठक
काठमान्डौ, २४ असोज । नेकपा एमाले केन्द्रीय सचिवालयको बैठक अध्यक्ष केपी शर्मा ओली निवास गुण्डु, भक्तपुरमा सुरु भएको छ । बैठकमा समसामयिक राजनीतिक परिस्थिति, पार्टीको आन्तरिक व्यवस्थापन, जेनजी आन्दोलनपछि पार्टीको स्थिति र आगामी केन्द्रीय कमिटी बैठकका एजेन्डा विषयमा छलफल हुने एमालेले जनाएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
