SHARE
बुटवल टुडे · शुक्रबार​ २४ असो २०८२ ०७:०१ AM · 1 मिनेट पढाइ

राप्ती प्रतिष्ठानमा आगामी वर्षदेखि जलन उपचार सेवा सुरु गर्ने तयारी

लमही, २४ असोज । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले आगामी आर्थिक वर्षदेखि जलन उपचार सेवा सञ्चालन गर्ने तयारी थालेको छ । यसका लागि प्रतिष्ठानले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल र किर्तिपुर जलन अस्पतालसँग सहकार्य गर्ने सम्झौता गरेको छ ।