फिलिपिन्समा भूकम्पपछि विनाशकारी सुनामीको चेतावनी
काठमान्डौ, २४ असोज । आज बिहान फिलिपिन्सको मिन्डानाओ क्षेत्रमा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । भूकम्पपछि फिलिपिन्सका अधिकारीहरूले तटीय क्षेत्रमा ‘विनाशकारी’ सुनामीको चेतावनी जारी गरेका छन् । बीबीसीका अनुसार तटीय क्षेत्रहरूमा तीन मिटरसम्मका लहर आउन सक्ने अनुमान गरिएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
