राष्ट्र बैंकद्वारा सुन आयात र विप्रेषण भुक्तानी सीमामा वृद्धि
काठमान्डौ, २४ असोज । नेपाल राष्ट्र बैंकले सुन आयात र विदेशबाट आउने विप्रेषण (रेमिट्यान्स) भुक्तानी सीमामा वृद्धि गरेको छ । शुक्रबार राष्ट्र बैंकले एकीकृत परिपत्र संशोधन गर्दै नयाँ व्यवस्था लागू गरेको हो । नयाँ प्रावधान अनुसार, सुन आयातको दैनिक सीमा हालको २० किलोग्रामबाट बढाएर २५ किलोग्राम पुर्याइएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
